Banner News
गैँडाकोट । श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम गैंडाकोट–१०, पितौजीमा सोमबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । सहरी विकास मन्त्री बिक्रम पाण्डेले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन एवं यस स्थानमा बन्ने धर्मशालाको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री पाण्डेले धार्मीक सोचले थालिएको महायज्ञमा सबैको सहभागिता हुनुपर्ने बताए । यो यज्ञमा व्यस्तताका बावजुत पनि आर्शिवाद ग्रहणकै लागि आएको बताएका मन्त्री पाण्डेले सबैलाई यज्ञमा आएर सफल बनाउन आग्रह गरे...
२३ माघ, भरतपुर उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढ स्थित लायन्सचोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उद्योगीव्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकलअंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेको छन । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल...
माघ २२, गैँडाकोट कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो । यही माघ २३ गते भोली देखीफागुन १ गतेसम्म हुने ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल ९राजु० ले जानकारी दिनुभयो ।...
माघ २२, गैँडाकोट गैँडाकोटमा हुने दोस्रो गै“डाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ । यहि माघ २६ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । आईतबार नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले नव प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थाको नाममा खेलमैदानको जग्गा...
काठमाण्ठौं, माघ २१ । पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ। अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर सक्रिय पवन ओलीको शब्द संगीत रहेको सार्वजनिक गीतमा स्वर ओली र गायिका सान्तिश्री परिवारको स्वर सुन्न सकिन्छ। गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन्। गायक ओलीका यस अघिका बुटुवल बसपार्क ,धानै कुट्ने ढिकी ,माछी बस्यो ,खोलिमा पानि लगायतका गीतहरु चर्चित छन्। मौशम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा...
गैँडाकोट, २१ माघ । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सस्थांको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी गैडाकोट नगरपालीकाका नगर प्रमुख मदनभत्त अधिकारीले स्वच्छ पानी स्वस्थ्य जिवन भन्ने नारालाई आत्मसाथ गदै अगाडि बढेरहेको र उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन घाम पानी नभनी अहोरात्र खटेकोमा सस्थालाई धन्यबाद दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले सस्थाले पाईपलाईन राख्दा करिब २ /३...
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को ६ महिनामा कर संकलनमा कमी आएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल असन्तुष्ट बन्नु भएको छ । बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९/०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व संकलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, चालु आर्थिक वर्षको...
कावासोती, माघ १८ । नवलपुरको कावासोतीमा जारी दोश्रो विश्वशान्ति त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन कार्यक्रममा सबै धर्मगुरुहरुद्धारा प्रवचन गरिएको छ । यहीँ माघ १६ गते सोमबारदेखि सुरु भएको कङ्ग्यूर महापूजाको तेश्रोदिन पिठाधिश् देवघाटका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजाले भगवान् र मनुष्यको सम्वन्ध नङमासुको सम्वन्ध भएको बताउनु भएको छ ।...
नागरिकको न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्यभूत गर्ने उद्देश्यले गैंडाकोट नगरपालिकाले नगर प्रहरी ऐन पारित गरेको छ । मंगलबार १२ औँ नगरसभाले नगरपालिकाका निर्णय कार्यान्वयनमा सहयोग, सुरक्षा, संरक्षण, व्यवस्थापन, नियन्त्रण, उद्धार लगायतका कामको सहजताका लागि प्रहरी ऐन ल्याएको हो । यस ऐन अन्तर्गत रहेर नगर प्रहरी सेवा गठन गर्न सकिने भएको छ । प्रमुख प्रशासकिय अधिकृतले प्रहरी कर्मचारीको नियन्त्रण र परिचालन गर्ने व्यवस्था रहेको छ । नगरप्रहरीको संगठनमा नगरप्रहरी सहायक...
कावासोती वडा नं. ३ को बरचुली बौद्ध गुम्बा मा सोमबारदेखी सप्ताह ब्यापी रुपमा सुरु भएको त्रि–पिटक कङ्ग्युर पाठवाचन महापुजा २०७९ मा दोश्रो दिन मंगलबार पनि भब्यताका साथ सम्पन्न भएको छ । कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुषालको प्रमुख आतिथ्यतामा भएको दोश्रो दिनको कार्यक्रममा सत्य वचन परम ईश्वरीय मार्ग दर्शनका संस्थापक एवं प्रमुख वाचक श्री कृष्ण आले मगर र केन्द्रिय अध्यक्ष निरञ्जन पाण्डेको विशेष प्रबचन रहेको थियो । त्यस्तै भोलीको...