विचार/ब्लग
श्रावण २३ चारैतिर छाइरहेको सन्नाटालाई छिचोल्दै हवाईजहाजकी एअर होस्टेस बोलिन्, “वेलकम टु काठमाडौँ”। भर्खरै मात्र जोडिएका मेरा दुइ परेला अलि लामो समय माया-पिरती लाउन नपाई छुट्टिए। यसो घडी हेरें, बिहानको २ बज्नै लागेको रहेछ। जेट्ल्यागले शरीर त्यसै शिथिल बनाइरहेको आभाष भैरहेको थियो। धेरै समयपछि स्वदेश फर्किंदा पनि मेरो मन फुरुङ्ग थिएन, सबै परिवार सहित आउन नपाएकोमा। एकप्रकारको भारी मन लिएर क्याबिनको ह्याण्डक्यारि बोकेर लुखुर-लुखुर बाह्यप्रस्थान ढोकातिर लागें। इमिग्रेशन सकेपछि बाहिर...
भाद्र २९ घर छोड्दाको त्यो रात…….. घर छोड्दाको त्यो रात बेलुकाको खाना खाएपछि सबै आ–आफ्नो कोठामा जान्छन् । उ पनि आफ्नो कोठामा गएर सुत्छ तर उस्लाई निन्द्रा पर्दैन । उसको मन सारै दुखित र मनमा अनेकौं कुराहरु खेल्दछन् । उसका नयनमा आँशुको वर्षा हुन्छ । सुनेको हुन्छ, छोरो मान्छे भएर रुनु हुन्न भन्ने तर छोरो मान्छेको पनि त मनै हो चोट लाग्दा दुख्छ, अनि परिवारसँगको बिछोडमा अबश्य नै आँसुहरु बगिदिन्छ तर...