सम्पादकीय

नारायणगढ बुटवल सडक र सास्ती, काम कछुवा गति

हालसालै तपाइँले नारायणगढदेखि बुटवलसम्मको यात्रा गर्नुभएको छ ? छ भने तपाइँलाई बिस्तार कार्य कछुवा गतिमा भइरहेको यो सडकखण्डमा यात्रुले पाउने सास्तीबारे केही भन्नै परेन । यो सडकखण्डमा यात्रा नगरेकाहरुलाई अचम्म लाग्ला, महेन्द्र राजमार्गको यो यात्रा कुनै दुर्गम पहाडी जिल्लाको सडकमा भन्दा कम कष्टकर छैन । सडक बिस्तार भइरहेको छ भनेर राजमार्गमा पर्ने स्थानीय पालिकाहरुले सडक मर्मत गर्नै छाडेका छन् । बाटोमा खाल्डाखुल्डी जता पनि देख्न सकिन्छ । घाम लाग्दा...

उपत्यकाका चोक र गल्लीमा दुर्गन्धित फोहर, अन्योल कायमै

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडकमा थुपारिने फोहर हप्तौंसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या पुनः दोहोरिएको छ । उपत्यकाका चोक र गल्लीमा दुर्गन्धित फोहरका डंगुर भेटिन्छन् । यसले वातावरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ । काठमाडौंको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ । काठमाडौं महानगरपालिकाले साउनको पहिलो हप्तादेखि उपत्यकाको फोहर घरघरबाटै कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्ने काम सुरू गरे...

देशैभर विषादीको प्रयोगको अवस्था डरलाग्दो

बढी उत्पादन लिन र हेर्दा राम्रो देखाउन तरकारी, फलफूल र धानखेतीमा विषादी हालिन्छ । त्यही प्रतिस्पर्धामा विषादीको प्रयोग अत्यधिक भएको छ । देशैभर विषादीको प्रयोगको अवस्था डरलाग्दो छ । धेरै वा थोरै यसको प्रयोग सबै ठाउँमा नै हुन्छ । विषादीले मन्द विषको रुपमा काम गरिरहेको हुन्छ । हामीले आफ्नै आयु घटाइरहेका हुन्छौं । त्यसकारण यसको प्रयोग घटाउँदै जान जरुरी छ । स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रासायनिक विषादी आयात गर्न...

आज बाघ दिवस, मानब र बन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ

साउन १३ आज बाघ दिवस । बाघको पछिल्लो संख्या पनि सार्वजनिक भएको छ । सन् २०१० को तुलनामा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने सरकारी योजना थियो । आज नयाँ तथ्यांक सार्वजनिक हुँदा बाघको संख्या ३५५ पुगेको छ । नेपालले लिएको लक्ष्य २५० नाघेको छ । यो त भयो बाघको कुरा । अब कुरा गरौं मानिसको, बन्यजन्तुको संरक्षण सँगसँगै मानब र बन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न पनि सम्बन्धित निकायहरुको...

Not Found