स्वास्थ्य

गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २१ माघ ।  गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सस्थांको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी गैडाकोट नगरपालीकाका नगर प्रमुख मदनभत्त अधिकारीले स्वच्छ पानी स्वस्थ्य जिवन भन्ने नारालाई आत्मसाथ गदै अगाडि बढेरहेको र उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन घाम पानी नभनी अहोरात्र खटेकोमा सस्थालाई धन्यबाद दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले सस्थाले पाईपलाईन राख्दा करिब २ /३...

आँखाको ‘डार्क सर्कल’ हुनेले के खाने

पौष १७, काठमाण्डौं बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः भिटामिन ए पाइने यी खानेकुरा भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ। साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ। त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ। भिटामिन सी पाइने यी खानेकुरा भिटामिन सीले दिमागमा...

फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम, मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौँ, ८ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्। ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। हेर्नुहोस् विज्ञप्ती ...

चीनमा फेरि कोरोना संक्रमण उच्च दरमा फैलिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं, ७ पुस चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न...

मध्यविन्दु जिल्ला अस्पतालमा जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

नवलपुर, ७ पौष पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति...

नेपालमा नै मुटुको कृत्रिम भल्भ राख्न थालेपछि विदेश जाने घटे

काठमाण्डौ,  ६ पुस। नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन ९टाभी०ु विधिबाट मुटुमा कृत्रिम भल्भ राख्ने गरेको छ । यसअघि यस कृत्रिम भल्भ राख्न बिरामी भारतसहित अन्य देश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्भ नेपालमा नै राख्ने गरेका छन् । हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले अहिलेसम्म...

भरतपुर अस्पतालमा १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माए

चितवन, १६ मङ्सिर नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित गर्भवतीले सुरक्षित प्रसूति सेवा लिँदा बच्चा स्वस्थ जन्मिने गरेको छ । भरतपुर अस्पतालमा विगत १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् । उनीहरुले जन्माएका बच्चामा एचआइभी सङ्क्रमण नदेखिएको हो । नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नसर्ने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेल...

मध्यविन्दु नगरअस्पतालमा ३५ औँ विश्व एड्स दिवसको अवसरमा सचेतना कार्यक्रम ।

नवलपुर १५ , मसिंर समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभएको छ । नवलपुरको मध्यविन्दु नगरअस्पतालमा बिहिबार ३५ औँ विश्व एड्स दिवसको अवसरमा आयोजना गरीएको सचेतना कार्यक्रममा बोल्दै उँहाले सो कुरामा जोड दिनुभएको हो । उँहाले एड्सका विरामी र न्युनिकरणका निमीत्त नगरपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा ए आर टि सेन्टरका इन्चार्ज नविन अधिकारीले अझैपनी व्यक्ति आफुलाई लागेको रोगप्रति खुल्न नचाहेको गुनासो व्यक्त...

चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

नारायण अधिकारी, चितवन, मङ्सिर १४। विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ ।अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् ।...

जाडोमा निमोनिया हुनबाट बालबालिकालाई यसरी जोगाऔँ

काठमाडौं, १० मंसिर जाडो याम सुरु भएसँगै पछिल्लो दुई दिन यता देशभर वर्षात्सँगै पहाडी, हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौँ उपत्यकासँगै देशभर चिसो बढिरहेको छ । चिसोले सबै उमेर समूहलाई प्रभावित पार्छ । तर, नवजात शिशुसँगै बालबालिकालाई कसरी चिसोबाट जोगाउने भन्ने बारेमा अभिभावक चिन्तित हुन थाल्छन् । किनभने ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । चिसो याममा कीटाणुहरू बढी सक्रिय हुने इशान बाल तथा महिला...

Not Found