साहित्य
गैंडाकोट माघ १२ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले बिहिवार प्रथम कबिता एवं चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । श्री पञ्चमीका अवसरमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले भर्खरै मात्र स्थापना भएको प्रज्ञा प्रतिष्ठानलाई कला , संगित , संस्कृति , भाषा र साहित्यको क्षेत्रमा काम गर्न नगरले सबै किसिमका सहयोग उपलब्ध गराउन लागि पर्ने बताएका छन । कार्यक्रममा नगरकी उप प्रमुख शान्ती कोइराला , नगर शिक्षा बिभाग...
काठमाडाैँ । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ । यीमध्ये एक कृतिलाई उत्कृष्ट...
श्रावण २३ चारैतिर छाइरहेको सन्नाटालाई छिचोल्दै हवाईजहाजकी एअर होस्टेस बोलिन्, “वेलकम टु काठमाडौँ”। भर्खरै मात्र जोडिएका मेरा दुइ परेला अलि लामो समय माया-पिरती लाउन नपाई छुट्टिए। यसो घडी हेरें, बिहानको २ बज्नै लागेको रहेछ। जेट्ल्यागले शरीर त्यसै शिथिल बनाइरहेको आभाष भैरहेको थियो। धेरै समयपछि स्वदेश फर्किंदा पनि मेरो मन फुरुङ्ग थिएन, सबै परिवार सहित आउन नपाएकोमा। एकप्रकारको भारी मन लिएर क्याबिनको ह्याण्डक्यारि बोकेर लुखुर-लुखुर बाह्यप्रस्थान ढोकातिर लागें। इमिग्रेशन सकेपछि बाहिर...
भरतपुर, १४ साउन । अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन भएका छन् । समूहको शनिबार गैंडाकोटमा सम्पन्न पाँचौँ अधिवेशनले प्रभातको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । नय गठित समितिको सचिवमा लेखराम सापकोटा, कोषाध्यक्षमा लक्ष्मी घिमिरे साथै सदस्यहरुमा उदय अधिकारी, डाक्टर एकनारायण पौडेल, अजिता अधिकारी र सूर्यप्रकाश कँडेल चुनिएका छन् ।सर्वसम्मत चयन भएको समितिका सबै पदाधिकारीलाई निवर्तमान अध्यक्ष प्रभाकर पण्डितले टीका र खादाले स्वागत गरेका थिए । कार्यक्रममा...
गैँडाकोट, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती बुधबार गैँडाकोटमा साहित्यिक विमर्श र कवितावाचन गरेर मनाइएको छ । भानुपार्क निर्माण समितिको आयोजना र त्रिवेणी साहित्य प्रतिष्ठानको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गैँडाकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख मदनभक्त अधिकारी र विशिष्ट अतिथि नगरउपप्रमुख शान्ति कोइराला हुनुहुन्थ्यो । उहाँहरुले नगरको साहित्य, कला र सँस्कृतिको विकासमा नगरपालिकाको साथ र सहयोग रहने...
काठमाडौँ, २६ असार । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो । मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ...
काठमाडौँ, २१ असार । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ । पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६...
गैँडाकोट, १८ असार । आख्यानकार निर्दोष जीवनको उपन्यास “नोस्टाल्जिया” विमोचन भएको छ । प्रमुख अतिथी एलबी क्षेत्री, वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी श्रष्टा नीलम कार्की निहारिका, साहित्यकार सिर्जन अविरल र जयराज रेग्मी मगरले उपन्यास विमोचन गर्नुभएको हो । शनिबार सम्पूर्ण किताब नारायणगढको आयोजनामा द नारायणी रिसोर्ट गैँडाकोटमा कृति विमोचन गरिएको हो । निर्दोष जीवनको यो नवौँ कृति हो । सो अवसरमा वोल्दै प्रमुख अतिथी एलबी क्षेत्रीले निर्दोष जीवनले नोस्टाल्जिया उपन्यास मार्फत...
गैँडाकोट, ११ असार । आख्याकार सिम्रन क्षेत्रीको पहिलो उपन्यास “झुमर” सार्वजनिक भएको छ । साहित्यकार एलबी क्षेत्रीले शनिबार द नारायणी रिसोर्ट गैँडाकोटमा उपन्यास विमोचन गर्नुभएको हो । सम्पूर्ण किताबको आयोजनामा कृति विमोचन गरिएको थियो ।उपन्यासबारे टिप्पणी गर्दै साहित्यकार एलबी क्षेत्रीले उपन्यासमा नारी अस्तित्वलाई कथा बनाएर महिलामाथि हुने छलकपटविरूद्ध आवाज उठाएको बताउनुभयो । उहाँले हाम्रो समाजमा महिला हिंसा अझैपनि यथावत रहेको बताउनुभयो । सिम्रनले तिनै हिंसाका विषयवस्तुलाई झुमरमा कथाका माध्यमबाट प्रस्तुत गरेको...
बाँके, २९ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहमाथि परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल तथा परिचर्चा गरेको हो । प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन् । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन् । “बानी, व्यहोरा र पढाइको समेत...