राशिफल
काठमाडाैं, ९ पुस ९ पुस, २०७८ । २४ डिसेम्बर, शुक्रबार । पौषकृष्णपक्ष पञ्चमी, मघा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा सिंह राशिमा छ । आजको देवता यमराज, ग्रहदेव शनि रहेको छ । आज सूर्योदय बिहान ६ः५३ मा भएकाे छ भने सूर्यास्त ५ बजेर १३ मिनेटमा हुनेछ । शुक्रबारका दिन आर्थिक लगानी हुने काम नगर्दा राम्रो हुनेछ । वैदेशिक रोजगारीको काममा पनि शुक्रबार राम्रो मानिन्छ । आज १०ः४६ देखि १२ः०४ सम्म राहुकाल रहेको छ ।...
काठमाडाैं, ५ पुस आजको पात्रो : ५ पुस, २० डिसेम्बर । पौषकृष्णपक्ष प्रतिपदा तिथि, आद्रा नक्षत्र, शुभ योग, चन्द्रमा मिथुन राशिमा छ ।आज सूर्योदय बिहान ६ः५२ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ । आज कौशिक नदीको संगममा मेला लाग्ने गर्छ । सोमबारलाई शिववार भनिन्छ । त्यसैले शिवालयमा दर्शन, पूजन र आरती हेर्नेको भीड लाग्छ । सोमबार देवादिदेव महादेवको प्रिय बार हो । आज बिहान ०८ः०८ देखि ९ः२६ सम्मको समय राहुकाल...
काठमाडौं, १ पुस आजको पात्रो : १ पुस, १६ डिसेम्बर बिहीबार । मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी, प्रदोष व्रत, पौष संक्रान्ति, भरणी नक्षत्र, शिव योग, चन्द्रमा मेष राशिमा छ । आज सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त ०५ बजेर ०९ मिनेटमा हुनेछ । ११ः३९ देखि अभिजित मुहूर्त र १२ः२० सम्म रहेको छ । राहुकाल ०१ः१८ देखि ०२ः३६ सम्म रहेको छ । देवता मित्र, ग्रहदेव बुध रहेको छ । बिहीबारका दिन अध्ययन अध्यापन, लेखन र अनुसन्धानको कामको शुरुवात...
काठमाडौं, २५ मंसिर आजको पात्रो : २५ मंसिर शनिबार, तदनुसार ११ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष अष्ठमी तिथि, पूर्वभाद्रपदा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा छ । अष्टमीव्रत, गोरखकालीपूजा रहेको छ । आजको सूर्योदय बिहान ६ः४६ मिनेटमा रहेको छ भने सूर्यास्त १७ः०८ मा रहेको छ । शनिबार विशेष गरी नजिकको पिपलको वृक्षको प्रदक्षिण वा जल अभिषेक गर्दा नवग्रह शान्ति हुनेछ । आज बिहान ९ः२१ देखि १०ः४० सम्म राहुकाल, ११ः३७ देखि १२ः१८ सम्मको समय अभिजित...
काठमाडौं, २४ मंसिर आजको पात्रो २४ मंसिर, शुक्रबार । १० डिसेम्बर २०२१ । मार्गशीर्ष शुक्ल पक्ष सप्तमी तिथि, शतभिषा नक्षत्र, हर्षण योग,चन्द्रमा कुम्भ राशिमा छ । आज सूर्योदय बिहान ६ः४५ मा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ । आज दिउँसो १ः१५ देखि २ः३३ सम्म राहुकाल छ । ११ः३६ देखि १२ः१७ सम्म अभिजित महूर्त छ । राहुकाल भएको समयमा कुनै शुभ काम नगर्नुहोला । हरेक दिन सकेसम्म अभिजित मुर्हूत भएको समयमा...
काठमाडौं, २३ मंसिर आजको पात्रो : २३ मंसिर। तदनुसार ९ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष षष्ठी तिथि, धनिष्ठा नक्षत्र, व्याघात योग, चन्द्रमा मकर राशिमा छ । आज सूर्योदय बिहान ६ः४४ मा भएकाे छ भने सूर्यास्त ५ः०७ बजे हुनेछ । अभिजित मुहूर्त ११ः३६ देखि १२ः१७ सम्म रहेको छ । १ः१५ देखि २ः३३ समयसम्म राहुकाल छ । आजको देवता बायु र ग्रहदेव शुक्र छ । अध्ययनअध्यापनका लागि विद्याआर्जनका लागि बिहीबारका दिन शुभ मानिन्छ । आजको...
काठमाडौं, २२ मंसिर आजको पात्रो : २२ मंसिर, बुधबार । ८ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष पञ्चमी तिथि, अर्थात् बिवाह पञ्चमी हो । जनकपुरमा सीता बिवाह पञ्चमी मेला हुने गर्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र सीताको बिवाह भएको दिन हो । त्यसैको सम्झनामा आजको दिन जनकपुरमा विशेष पर्वका साथ सीता बिवाह पञ्चमी मनाउने गरिन्छ । आजको दिन बिवाहका लागि कुनै साइत हेर्नु पर्दैन । त्यसैले आजको दिन जनमानसमा पनि धेरै बिवाह हुने प्रचलन...
काठमाडौं, २१ मंसिर आजको पात्रो : २१ मंसिर, २०७८ । ७ डिसेम्बर, मंगलबार । मार्गशीर्ष शुक्लपक्ष चतुर्थी, उत्तरषाढा नक्षत्र, बृद्धि योग, चन्द्रमा धनु राशिमा छ । देवता सूर्य, ग्रहदेव बुध मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो । सनातनशास्त्रमा हरेक दिन र हरेक बारको फरक-फरक विशेषता रहेको छ । आजको सूर्योदय बिहान ६ः४३ बजे हुनेछ भने सूर्यास्त ०५ बजेर सात मिनेटमा हुनेछ । आज राहुकालको समय दिउँसो २ः३३ देखि ३ः५१...