गैँडाकोट १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद रेग्मी विजयी

गैँडाकोट ।
गैँडाकोट नगरपालिका वडा नम्बर १ को मतगणना सकिएको छ । वडा नं १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद रेग्मी विजयी हुनु भएको छ ।
रेग्मीले १४७२ मत ल्याउनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार ध्रुवप्रसाद अधिकारीले १४३१ मत ल्याउनु भएको छ । ।
तपाइँको प्रतिक्रिया