नयाँदिल्ली, ४ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ । यो संख्या पछिल्लो दिनको तुलनामा १७ प्रतिशतले बढी हो ।
कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ । अहिले भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ ।
तपाइँको प्रतिक्रिया