घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ? (देशभरको विवरणसहित)

काठमाडौं, २० जेठ । सरकारले सार्वजनिक यातायातका साधनमा घटाएको नयाँ भाडादर शुक्रबारदेखि लागु भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको हो।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।
सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।
तपाइँको प्रतिक्रिया