गैँडाकोटको मेयरमा कांग्रेसबाट अधिकारीको उम्मेदवारी दर्ता | १२ बैशाख २०७९, सोमबार १५:२७ , प्रकाशीत Published By: Mukundasen Online गैँडाकोट, १२ बैशाख । गैँडाकोट नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता भएको छ । काग्रेसबाट मेयर पदमा मदनभक्त अधिकारीको उम्मेदवारी दर्ता भएको हो ।कांग्रेसबाट वडाध्यक्ष पदमा अहिले सम्म उम्मेदवारी परेको छैन । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु अर्थमन्त्री शर्माले दिए राजीनामा बाढी पहिरोमा परेर पाकिस्तानमा २५ जनाको मृत्यु २६ गते आइतवार देशैभर सार्वजनिक बिदा ताजा अपडेट अर्थमन्त्री शर्माले दिए राजीनामा २२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन... बाढी पहिरोमा परेर पाकिस्तानमा २५ जनाको मृत्यु एजेन्सी । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ। पाकिस्तानी अधिकारीहरुले... २६ गते आइतवार देशैभर सार्वजनिक बिदा चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्षमा मरे ३६ गैँडा संसद बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित ह्वात्तै घट्यो सुनको भाउ, तोलाको ९६ हजारमा कारोबार
तपाइँको प्रतिक्रिया