गैँडाकोटको उपमेयर पदमा नेपाली कांग्रेसबाट शान्ति कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ । मेयर पदमा मदनभक्त अधिकारीले पनि मनोनयन दर्ता गराईसक्नु भएको छ ।
निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया