गैँडाकोट नगरपालिकामा खस्यो ८० प्रतिशत मत

गैँडाकोट, ३० बैशाख ।
गैँडाकोट नगरपालिकामा करिब ८० प्रतिशत मत खसेको छ । गैँडाकोट नगरपालिकाको २१ मतदान स्थलका ५५ मतदान केन्द्र मार्फत मतदान भएको हो ।
गैँडाकोटमा करिब ८० प्रतिशत मत खसेको गैँडाकोट निर्वाचन कार्यालयका अधिकृत दीपशिखा मुनाकमीले जानकारी दिनु भएको हो । अबको केहिबेरमा मतपेटिका संकलन कार्य सुरु हुने उहाँको भनाई छ ।
तपाइँको प्रतिक्रिया