सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

मोटरसाइकल दुर्घटनामा घाइते तिवारीलाई नवलपुर समाज जापानको आर्थिक सहयोग

  •  | १३ असार २०७९, सोमबार १७:५८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • भरतपुर, १३ असार । मोटरसाइकल दुर्घटनामा परेर दुवै हर नचल्ने भई भरतपुरस्थित एक रिह्याब सेन्टरमा उपचाररत कावासोतीका १८ वर्षीय अभि तिवारीको परिवारलाई नवलपुर समाज जापानले सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष विष्णु शर्मा, संस्थापक अध्यक्ष केशवप्रसाद पौडेल लगायत २३ जनाबाट संकलित ८२ हजार रुपैयाँ अभि तिवारीकी आमा मीना तिवारीलाई हस्तान्तरण गरिएको हो ।

    कावासोती नगरपालिका–४, हसौराका तिवारीले गत मंसिर ३ गते मोटरसाइकल चलाइरहेको अवस्थामा ट्याक्टरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका हुन् । दुर्घटनापछि उनको उपचार भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भएको थियो । दुवै हर नचल्ने भएका उहाँको थप उपचार एक महिनायता चितवन फिजियोथेरापी एण्ड रिह्याबिलेसन सेन्टरमा भइरहेको छ ।

    छोराको उपचारमा ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको अभिकी आमा मीना तिवारीले बताउनु भयो । उहाँका अनुसार ठक्कर दिने ट्याक्टर चालकले १२ लाख रुपैयाँ उपचार खर्च दिएको छ । गरिबीको कारण थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै मीनाले सहयोगको लागि अनुरोध गर्नुभएको छ ।

    उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेले उहाँको मोबाइल नम्बर ९८४९३५५४४३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.