गैँडाकोटका १८ वडाध्यक्षमा ६५ जनाको उम्मेदवारी (नामावलीसहित)

गैँडाकोट, १३ वैशाख । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि गैँडाकोट नगरपालिकामा ६५ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । नगरका १८ वटा वडाबाट ६५ जनाको उम्मेदवारी परेको हो ।
वडा नम्वर १ बाट ३ जना, २ बाट ३ जना, ३ बाट ४ जना, ४ बाट ३ जना, ५ बाट ३ जना, ६ बाट ६ जना, ७ बाट ५ जना, ८ बाट ५ जना, ९ बाट २ जना, १० बाट ५ जना, ११ बाट ४ जना, १२ बाट २ जना, १३ बाट ४ जना, १४ बाट २ जना, १५ बाट २ जना, १६ बाट ४ जना, १७ बाट ५ जना र १८ बाट ३ जनाको उम्मेदवारी परेको छ ।
(नामावली)
तपाइँको प्रतिक्रिया