गैँडाकोट २ मा मतगणना सुरु, १ सय मत गणना गर्दा यस्तो छ नतिजा

हिमा अर्याल ।
गैँडाकोट वडा नं २ मा मतगणना सुरु भएको छ । १ सय मत गणना गर्दा नेकपा एमालेबाट गैँडाकोट नगरपालिका मेयर पदका उम्मेदवार छत्रराज पौडेलले ८२ मत ल्याउनु भएको छ भने नेपाली काग्रेसका मेयरका उम्मेद्वार मदनभक्त अधिकारीले ४ मत ल्याउनु भएको छ ।
यस्तै नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार देशबन्धु सिक्देल ७६ मतका साथ अगाडि रहनु भएको छ भने नेपाली काग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार प्रकाश सापकोटाले १२ मत ल्याउनु भएको छ ।
तपाइँको प्रतिक्रिया