गैँडाकोट १६ अध्यक्षमा कांग्रेसका विनोद मल्ल विजयी, यस्तो छ मत परिणाम | २ जेष्ठ २०७९, सोमबार १३:३८ , प्रकाशीत Published By: Mukundasen Online गैँडाकोट, २ जेठ । गैंडाकोट नगरपालिका वडा न. १६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका विनोद मल्ल विजयी हनुभएको छ । उहाँले ४८६ मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार नन्दराम सापकोटाले ३९६ मत प्राप्त गर्नुभएको छ । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सुरु नागरिकता विधेयक फिर्ता लिने निर्णय आयो किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ ताजा अपडेट कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सुरु काठमाडौं, २१ असार । कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय... नागरिकता विधेयक फिर्ता लिने निर्णय काठमाण्डौँ, २१ असार । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले... आयो किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ देशभर बन्द भए १३ सय विद्यालय क्यानडामा ‘काली’ ले चुरोट पिएको पोस्टर सार्वजनिक, भारतमा तरंग सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
तपाइँको प्रतिक्रिया