गैँडाकोट १५ मा ६ सय २ मत गणना, काँग्रेसको अग्रता

गैँडाकोट ।
गैँडाकोट १५ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाममा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार प्रेमराज तिमल्सीनाले अग्रता लिइरहनु भएको छ । तिमल्सीनाले ३ सय ९ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार खेमनारायण लम्सालले २ सय ४८ मत प्राप्त गर्नु भएको छ । अहिले सम्म ६०२ मत गणना हुदा तिमल्सीना ६१ मतले अगाडि रहनु भएको छ ।
तपाइँको प्रतिक्रिया