गैँडाकोट १५ मा १ हजार २ मत गणना

गैँडाकोट १५ मा १ हजार २ मत गणना भएको छ । पछिल्लो मतपरिणाममा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार प्रेमराज तिमल्सीनाले अग्रता लिइरहनु भएको छ ।
तिमल्सीनाले ५ सय ३ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार खेमनारायण लम्सालले ४ सय १४ मत प्राप्त गर्नु भएको छ । तिमल्सीना ८९ मतले अगाडि रहनु भएको छ ।
तपाइँको प्रतिक्रिया