मध्यविन्दुमा एमालेको जीत

नवलपुर, ५ जेठ । नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेले जित हासिल गरेको छ । मेयरमा भिमलाल अधिकारी र उपमेयरमा पुर्णकला चौधरी विजयी भएका हुन् ।
अधिकारीले १६२१२ र गुरुङले १४६४५ मत प्राप्त गरेका थिए । अधिकारीले काङ्ग्रेसका उम्मेदवार सुर्य गुरुङलाई १५६७ को मतान्तरले र उपप्रमुखमा चौधरीले १५४१ मतान्तरले काङ्ग्रेसकी उम्मेदवार टीका कुमारी महतोलाई पराजित गरेकी हुन् ।
तपाइँको प्रतिक्रिया