काठमाडौं, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । स्थानीय चुनावमा पार्टीले व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिदैँ मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।
तपाइँको प्रतिक्रिया