गैँडाकोट ५ मा ६ सय मत गणना हुदा वडाध्यक्षमा १ सय ४७ को मतान्तर

हिमा अर्याल, गैँडाकोट
गैंडाकोट ५ को मतगणना जारी छ । अहिले सम्म ६०० मत गणना हुदा नेपाली काग्रेसले ३ सय ५४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ सय ५६ मत प्राप्त गरेको छ । यस्तै उपमेयरमा काँग्रेसले ३ सय ५० मत प्राप्त गरेको छ भने राप्रपाले १ सय १५ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रत्नप्रसाद सापकोटाले ३ सय ४९ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका उम्मेदवार नवराज कंडेलले २ सय २ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्ष विच १ सय ४७ मतान्तर रहेको छ ।
तपाइँको प्रतिक्रिया