इन्दिरा जोशीले मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

काठमाडौं, २९ जेठ ।
गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् ।
इन्दिरा र शरद्को विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ ।उनीहरुले मेहेन्दी उत्सव भने गरिसकेका छन् ।
तपाइँको प्रतिक्रिया