सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

श्रीलंकामा तेलको हाहाकार, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

  •  | १४ असार २०७९, मंगलवार १४:४९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • एजेन्सी

    आर्थिक संकटमा फसेको श्रीलंकाले आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवाका लागि इन्धन बिक्रीमा रोक लगाएको छ।सोमबार मध्य रातदेखि स्वास्थ्य, कानून व्यवस्था, ढुवानी, विमानस्थल, खाद्यान्न र कृषि सेवाले मात्र इन्धन आपूर्ति पाउनेछन्। समाचार संस्था एएफपीका अनुसार सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले आज रातीदेखि अत्यावश्यक सेवाहरू बाहेक कसैलाई पनि इन्धन आपूर्ति नगरिने बताएका हुन्।

    ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने।अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागेका छन्। ‘यसबाट आम सर्वसाधारणमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दर्छो’, उनले भने।तेल आपूर्ति सकिएसँगै सरकारले कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ।

    स्कुल र कलेजहरू बन्द हुनेछन्। श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ। इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागिसमेत रकम तिर्न सकेको छैन।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मङ्कीपक्स संक्रमितमध्ये ९९ प्रतिशत पुरुष
    एफबीआईद्धारा अमेरिकी पूर्व राष्ट्रपतिको घरमा छापा
    अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.