जुम्लामा ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि

५ मंसिर ।
जुम्लामा मतगणना जारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुमै फराकिलो अग्रता कायम गरेका छन् । अहिलेसम्म ४०० मतको गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् । दोस्रो स्थानमा सत्ता गठवन्धनको समर्थन प्राप्त माओवादी उम्मेदवार गोमा गौतम कुँवर छिन् । उनको ८५ भोट आएको छ । एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।
तपाइँको प्रतिक्रिया