नवलपुर १ मा काँग्रेसका डा. कोईराला निर्वाचित

ज्ञानु पंगेनी
कावासोती, ८ मंसिर। नवलपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेद्बार बनेका नेपाली काङ्ग्रेसका शशांक कोइराला बिजयी भएका छन । अन्तिम मत परिणाम अनुसार कोइरालाले २७१२६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक घोषणा हुन बाकी छ ।
तपाइँको प्रतिक्रिया