स्याङ्जा– २ : पद्मालाई पछि पार्दै कांग्रेसका गुरुङ अगाडि

स्याङ्जा, १५ मंसिर
स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले ३९०१ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन्।
अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको ८४६५ मत गणनामा सकिएको छ । स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको थियो
तपाइँको प्रतिक्रिया