खाग काटिएको अवस्थामा चितवनमा मृत गैंडा फेला | १८ मंसिर २०७९, आईतवार १७:०० , प्रकाशीत Published By: Mukundasen Online चितवन, १८ मंसिर चितवनको कालिका नगरपालिका-१ मा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदै गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंसँग राख्ने रवि लामिछानले आइतबार नै नागरिकताको प्रतिलिपि लिने, लगत्तै चितवन आउने ताजा अपडेट गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदै नवलपुर, माघ १४ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ... गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंसँग राख्ने काठमाडौँ, माघ १४ गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंसँग राख्ने बताएका छन् । उपप्रधान... रवि लामिछानले आइतबार नै नागरिकताको प्रतिलिपि लिने, लगत्तै चितवन आउने सर्वोच्च अदालतद्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूद्धारा शिक्षामन्त्री खनालको पुत्ला दहन अधिवक्ता स्वागत नेपालको टोलीले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर
तपाइँको प्रतिक्रिया