सरकार गठनबारे धारणा बुझ्न देउवाले बोलाए सांसदको भेला

काठमाडौं, ९ पौष । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुको भेला हुँदै छ । आज (शनिबार) मध्याह्न साढे १२ बजे भेला हुने भएको हो ।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले सांसदहरूको भेला बोलाइएको बताए। नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहनेछ।
तपाइँको प्रतिक्रिया