प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् ।
सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झा उम्मेदवार थिए । उम्मेदवारी फिर्तासंगै प्रमिलाले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।
तपाइँको प्रतिक्रिया