गैँडाकोटको जनमुखी आदर्श कलेजमा स्ववियु चुनाव स्थगित

गैँडाकोट, ९ चैत्र । गैँडाकोटको जनमुखी आदर्श कलेजमा स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचन समितिले सूचना जारी गर्दै स्ववियु चुनाव स्थगित भएको जानकारी दिएको हो ।
सुचनामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार चैत्र ७ गते निर्वाचन गरिने तयारी भएपनि केहि विद्यार्थी संगठनको असन्तुष्टि र वार्षिक परिक्षा समेत नजिकिएकाले निर्वाचन रोकिएको जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रिया