खानेपानी मन्त्री अब्दुल खानले दिए राजिनामा

काठमाडौँ, १७ चैत्र । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिने भएका छन् । मन्त्री खानले शुक्रबार राजीनामा दिन लागेका हुन् ।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिन लागेका जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।
तपाइँको प्रतिक्रिया