रवि लामिछानेका चालक थापाको निधन

चितवन, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।
उपचुनावको क्रममा चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा थप उपचार भइरहँदा मंगलबार निधन भएको हो । दिउँसो २ बजेतिर थापाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
तपाइँको प्रतिक्रिया