हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर (अपडेट)

काठमाडौं, २२ वैशाख। संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।
घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।
तपाइँको प्रतिक्रिया