सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो। ।
आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको सोमबार सुनुवाइ हुँदैछ।
तपाइँको प्रतिक्रिया