मौसमी प्रतिकूलताका कारण आज भरतपुर विमानस्थलका सबै उडान रद्द | १९ माघ २०७८, बुधबार १५:०५ , प्रकाशीत Published By: Mukundasen Online चितवन, १९ माघ । भरतपुर विमानस्थलबाट आज हुने सबै उडानहरु रद्द भएका छन् । बाक्लो कुहिरो र हुस्सु लागेर भिजिबीलिटी कम हुँदा मौसमी प्रतिकूलताका कारण सबै उडानहरु प्रभावित भएको छ । आज बिहान भरतपुरको न्यूनतम तापक्रम ८ डिग्री सेन्टीग्रेड पुगेको विमानस्थलले जनाएको छ । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु नवनियुक्त मन्त्रीहरूले लिए शपथ एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन: विष्णु पौडेल खानेपानी मन्त्री अब्दुल खानले दिए राजिनामा ताजा अपडेट नवनियुक्त मन्त्रीहरूले लिए शपथ काठमाडौं, १७ चैत्र। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा... एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन: विष्णु पौडेल काठमाडौँ, १७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै... खानेपानी मन्त्री अब्दुल खानले दिए राजिनामा वनलाई संरक्षण गर्नमा महिलाको भूमिका महत्वपुर्ण : मौलाकालिका सामूदायिक वन विमान उडिरहँदा टिकटक बनाउने ३ क्याबिन–क्रु निलम्बित सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्छौं : कोइराला समूह
तपाइँको प्रतिक्रिया