नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित

काठमाडौ, २८ पुस ।
नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवामा प्रभाव पर्ने देखिएको छ ।
काउन्सिलका अनुसार अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा कोभिड पोजिटिभ देखिएको छ ।
बुधबार एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि नेपाल मेडिकल काउिन्सलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ
तपाइँको प्रतिक्रिया