गैँडाकोट नगरपालिकाको १०औँ नगरसभा फागुन ५ गते बस्ने

गैँडाकोट, २८ माघ । गैँडाकोट नगरपालिकाको १०औँ नगरसभा फागुन ५ गते बस्ने भएको छ । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरसभा फागुन ५ गते आह्वान गरेको जानकारी दिनुभयो ।
प्रमुख पौडेलका अनुसार नगरसभामा २०७४ सालको स्थानिय निर्वाचनपछि नगरपालिकामा यहि साढे चार वर्षको अवधीमा भएका काम र गतिविधीको समिक्षा हुनेछ ।
तपाइँको प्रतिक्रिया