प्रतिनिधि सभाको बैठक पुनः स्थगित

काठमाडौं, १ फागुन । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ। बैठक विविध कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ।
संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ।
प्रतिनिधि सभाको बैठक यसअघि पटक९पटक स्थगित हुँदै आएको छ।
तपाइँको प्रतिक्रिया