सहमति नजुटेको भन्दै बैठकको कार्यसूचीमा एमसीसी नराख्ने सभामुखको निर्णय | ४ फाल्गुन २०७८, बुधबार १४:२५ , प्रकाशीत Published By: Mukundasen Online काठमाडौँ, ४ फागुन। सहमति नजुटेको भन्दै सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय गरेका छन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल नहुने सापकोटाले बताएका छन् । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता अवको यो गठबन्धन ५ वर्ष टिक्छ : माधव नेपाल विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गैँडाकोटमा म्याराथन प्रतियोगिता आयोजना ताजा अपडेट NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता गैँडाकोट, ६ चैत्र । NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा सोमबार अन्तर विद्यालय स्तरिय फुटबल... अवको यो गठबन्धन ५ वर्ष टिक्छ : माधव नेपाल काठमाडौं, ६ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन ५ वर्ष... विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गैँडाकोटमा म्याराथन प्रतियोगिता आयोजना गैँडाकोटमा मनाइयो वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताहव्यापि कार्यक्रम रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राखिने एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
तपाइँको प्रतिक्रिया