नवलपुरमा शनिबार ४ जना संक्रमित थपिए

गैँडाकोट, ७ फागुन । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा शनिबार ४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरले सार्वजनिक गरेको तथ्यांकमा गैँडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जना गरि ४ जना संक्रमित थपिएका हुन् । शनिबार २८ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
यस्तै जिल्लामा निको हुनेको संख्या ९ रहेको छ ।
तपाइँको प्रतिक्रिया