सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

भरतपुरको गौरेश्वर पशुपति मन्दिरको रजत महोत्सव सुरु

  •  | १६ फाल्गुन २०७८, सोमबार १७:२६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, १६ फागुन । भरतपुरको गौरेश्वर पशुपति मन्दिरको रजत महोत्सव सुरु भएको छ । सोमबार गलेश्वर आश्रम देवघाटधामका पिठाधिश अनन्तश्री विभुषित महामण्डेश्वर स्वामी आत्मानन्द गिरीले महोत्सवको समुद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा बोल्दै उहाँले ज्ञान, इच्छा र कृपाशक्ति भयो भने मानिसले जस्तोसुकै कठिन कामपनि गर्ने सक्ने बताउनुभयो । उहाँले ठुलो मन्दिरमा ठुलै भगवान र साना मन्दिरमा साना भगवान नहुँने भन्दै भगवानको महिमा अपरम्पार हुने उल्लेख गर्नुभयो । साथै आफुलाई निमन्त्रणा गरेकोप्रति आयोजकलाई धन्यवाद दिदै महोत्सव भव्य रुपमा सम्पन्न होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

    महोत्सव समुद्घाटन कार्यक्रममा देवघाट क्षेत्रविकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी, शेषलक्ष्मी नारायण मन्दिर क्षेत्रपुरका मठाधिश पद्मनाभाचार्य लगायतले रजत महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा श्री गौरेश्वर पशुपति मन्दिरको रजत स्मारिका २०७८ को विमोचन समेत गरिएको थियो । दुईदिनसम्म सञ्चालन हुने सो महोत्सवको सुरुको दिन सोमबार विहान ७ः३० बजे शोभायात्रा, ११ः३० बजे समुद्घाटन, मध्यान्न १२ बजे स्मारिका विमोचन, दिउसो १ बजेदेखि २०५० सालदेखि हालसम्म रु १० हजार भन्दा माथि आर्थिक सहयोग गर्ने चन्दादातालाइ सम्मान कार्यक्रम गरिएको थियो ।

    श्री गौरेश्वर पशुपति मन्दिर समितिका अध्यक्ष सुर्यकुमार प्रकाण्ड पियाको अध्यक्षतामा भएको सञ्चालन भएको रजत महोत्सवको स्वागत रजत महोत्सव मुल आयोजक समितिका सहसंयोजक शैलेन्द्र पियाले गर्नुभएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.