यौनकर्मीको दृश्य काटेर प्रकाश सपुतले गरे -पीर को नयाँ भिडिओ अपलोड

६ चैत्र ।
गायक प्रकाश सपुतले अहिले चर्चामा रहेको गीत ‘पीर’ युट्युबबाट हटाएर नयाँ अपलोड गरेका छन्।नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ।
गायक प्रकाश सपुतले ुपीरु गीतमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका थिए। गीतको चर्चा यति भएको थियो कि माओवादी कार्यकर्ता तथा नेताहरूले यसलाई हटाउन दबाब दिएका थिए।
तपाइँको प्रतिक्रिया