स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्छ : माधव नेपाल

कपिलवस्तु, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन तीनवटै तहको चुनावसम्म कायम रहने बताएका छन्।
कपिवलस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे।
उनले समाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याइने समेत बताएका छन् ।
तपाइँको प्रतिक्रिया