गैँडाकोटको प्रहरी निरीक्षकमा प्रशान्त श्रेष्ठ आउने

गैँडाकोट, २५ चैत्र ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षकमा प्रशान्त श्रेष्ठ आउनुहुने भएको छ । केन्द्रीय प्रहरी विषेश कार्यदल नक्सालमा कार्यरत श्रेष्ठलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा सरुवा गरिएको हो ।
प्रहरी निरीक्षक लक्ष्मी पाण्डेको भने महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएको छ ।
तपाइँको प्रतिक्रिया