भोलि सार्वजनिक विदा दिने निर्णय | २६ चैत्र २०७८, शनिबार १४:५४ , प्रकाशीत Published By: Mukundasen Online नवलपुर, २६ चैत्र । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी सार्वजनिक विदा दिने जानकारी दिएको हो । रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु चितवनका कवि कुमाराज सुवेदी ‘कमल’ बंगलादेशमा सम्मानित गणतन्त्र दिवसको अवसर पारेर गैंडाकोट १०, भैसाखोरीमा महिला समूहद्धारा वृक्षारोपण मध्यवर्ती क्षेत्रबाट गैँडाकोट १०,११ र १२ लाई हटाउन स्थानीयको माग, पत्रकार सम्मेलन सँगै गरियो हस्ताक्षर संकलन ताजा अपडेट चितवनका कवि कुमाराज सुवेदी ‘कमल’ बंगलादेशमा सम्मानित चितवनका कवि कुमाराज सुवेदी ’कमल’ बंगलादेशको राजधानी ढाकामा सम्मानित हुनुभएको छ । गत मे... गणतन्त्र दिवसको अवसर पारेर गैंडाकोट १०, भैसाखोरीमा महिला समूहद्धारा वृक्षारोपण गैंडाकोट, जेष्ठ १५ गणतन्त्र दिवसको अवसर पारेर गैंडाकोट १०, भैसाखोरीमा आज वृक्षारोपण गरिएको छ ।... मध्यवर्ती क्षेत्रबाट गैँडाकोट १०,११ र १२ लाई हटाउन स्थानीयको माग, पत्रकार सम्मेलन सँगै गरियो हस्ताक्षर संकलन गैंडाकोट नगरपालिका वडा नं १० मा आयोजित ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन अभिभावकहरुले लगाएको आरोप निराधार छ : लक्ष्मी मा.वि. प्रधानाध्यापक कंडेल
तपाइँको प्रतिक्रिया