आँबुखैरेनी नजिक सडक भासिएको ठाँउमा दुई जनाको शव फेला

तनहुँ, २७ जेठ । तनहुँको मस्र्याङदी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिकसडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।
उक्त सडक भासिएको सडक नजिकै मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको सव फेला परेको हो ।
मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया