काठमाडौं, २६ पुस । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ को संक्रमण बढेसँगै सोमबार मन्त्रालयमाबसेको बैठकले सीसीएमसीको सिफारिसअनुसार आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो ।
तपाइँको प्रतिक्रिया