सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

एसइईमा शाइनिङ आवासीय माविका सुमितले ल्याए ३.९५ जिपिए

  •  | १२ श्रावण २०७९, बिहीबार १५:०० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, १२ साउन । नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–५ स्थित शाइनिङ आवासीय माविका विद्यार्थी सुमित सुवालले एसइई परीक्षामा ३.९५ जिपिए ल्याउनु भएको छ । सुमित स्कूलका मेहनती र अब्बल विद्यार्थी रहेको प्राचार्य लक्ष्मीप्रसाद दवाडीले जानकारी दिनुभयो । नवलपुरका संस्थागत विद्यालयहरुमा सधैं उत्कृष्ट नतिजा हासिल गर्दै आएको शाइनिङले यसवर्ष पनि ३.९५ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएको हो ।

    शाइनिङ माविबाट एसइई दिएका विद्यार्थीमध्ये ६० प्रतिशतले ‘ए’ प्लस, ‘ए’,र ‘बी’ प्लस ल्याएका छन् । बाँकी ४० प्रतिशत विद्यार्थीहरुको ‘बी’ आएको छ । शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त गरेको प्राचार्य दवाडीले बताउनुभयो ।

    आजभन्दा २८ वर्ष अगाडि ४५ जना विद्यार्थीहबाट सुरु भएको शाइनिङको यात्रा हाल आएर फराकिलो भएको छ । नर्सरीदेखि कक्षा १२ सम्म हाल एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ६५ जना पूर्णकालीन शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

    शाइनिङ आवासीय माविले कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षालगायत विभिन्न संकायमा भर्ना आह्वान गरेको छ ।

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.