अग्निप्रसाद सापकाेटा

संसद् बस्नुअघि सभामुख सापकाेटाले बाेलाए कार्यव्यवस्था परामर्श समितिकाे बैठक

काठमाडौं, ६ पुस । प्रतिनिधि सभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद बैठक मंगलबार दिउँसाे १ बजेका लागि तय भएकाेमा सभामुख अग्निप्रसाद सापकाेटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका...

Not Found