अटोमोबाइल डिलर्स एसोसिएसन

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया

चितवन, ७ फागुन । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न एसोसिएसनको ५ औँ वार्षिक साधाणसभा तथा तेस्रो अधिबेसनबाट आगामी २ वर्षको लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो। जसको प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी दितिय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमल कुमार पौडेल, कोषाध्यक्षमा यज्ञ प्रसाद पौडेल, सदस्यमा रबिन कुमार श्रेष्ठ, जनक कुमार ढकाल , बालकृष्ण ओली, भीमसेन श्रेष्ठ, सुरेश कुमार चौधरी...

Not Found